feedback

पूर्व राष्ट्रपति डा.रामवरण यादव अमेरिकामा

dr-yadavमिचिगनपूर्व राष्ट्रपति डा. रामबरण यादब अमेरिकाको मिचिगन राज्यमा उपचारको लागि आइपुग्नु हुँदा बिमानास्थलमा भव्य स्वागत गरिएको स्वागतका लागि अमेरिकाका लागि नेपाल सरकारका  राजदुत डा अर्जुन कार्की मिचिगन राज्यमा भएका ठूलो संख्यामा रहेका नेपालीहरुको उपस्थिति थियो।

पूर्व राष्ट्रपतिको स्वागतार्थ विमानस्थलमा जनसम्पर्क समितीका केन्द्रिय सदस्य अमृत भट्टराई, मिचिगन च्याप्टर सभापति राम बस्याल, एन आर एन अमेरिकाका पूर्ब बोर्डओफ डाइरेक्टर धर्म भट्टराई, एन आर एन मिचिगन  च्याप्टरका पढाधिकारी, जनसम्पर्क मिचिगन  च्याप्टरका पधाधिकारी लगायत अग्रज महानुभाब हरु, बिभिन्न पेशा ब्यवसायमा रहनु भएका धेरै नेपालीहरुको उपस्थिति थियो यादव उपचारार्थ अमेरिका आएका हुन्।

विकास राज न्यौपाने

 

Leave a Comment

*