feedback

पूर्वी भारतमा बस दुर्घटना दश जना भन्दा बढिको मृत्यु, बीस बेपत्ता

bus-accident

 

 

 

 

 

 

 

 

 

नयाँ दिल्ली (भारत), असोजभारतीय पूर्वी राज्य विहारमा करिब ६५ जना यात्रारत एक बस पोखरीमा खस्दा १० जनाको मृत्यु भएको भने २० जना अन्य पोखरीमा डुबेर बेपत्ता भएको आशङ्का रहेको यहाँका उच्चप्रहरी अधिकारीले सोमबार बताएका छन्। विहारको मधुवनी जिल्लाको बासैथामा गुडिरहेको बसले नियन्त्रण गुमाएपछि पोखरीभित्र खस्न पुगेको प्रहरीले बताएको प्रहरीले स्थानीयको सहयोगमा १० जनाको शव पोखरीबाट बाहिर निकालेको भने अझै २० जना पोखरीभित्र रहेको हुनसक्ने बताइएको विहार राज्यका मुख्यमन्त्री नितिश कुमारले घटनाप्रति दुःख व्यक्त गर्दै उक्त घटनाको छानबिन गर्न तत्काल छानबिन समिति बनाउन निर्देशन दिनुभएको भारतमा हरेक वर्ष सडक दुर्घटनामा परी एक लाख ५० हजार मानिसले अकालमा ज्यान गुमाउने गरेको भारतीय तथ्याङ्क रासस/सिन्ह्वा

 

Leave a Comment

*