feedback

पाँच र्षमा पुरातात्विक महत्वका ४६ मूर्ति हराए

 

काठमाडौं, असोजपाँच वर्षको अवधिमा प्राचीन तथा पुरातात्विक महत्वका चार दर्जन बहुमूल्य मूर्ति चथा शिलालेख चोरी भएको छ।२०६८ सालयताको अवधिमा देशभरका मठ मन्दिर तथा गुम्बा बिहारबाट ४६ वटा मूर्तिसहितका प्राचीन शिलालेख हराएको खबर आजको कारोबारमा छापिएको छ।अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरुका अनुसार चोरीमा संलग्न कतिपय अभियुक्त पक्राउ परे पनि हराएका मूर्ति अझै भेटिएका छैनन्।सबैभन्दा बढी उपत्यका तथा आसपासका क्षेत्रबाट प्राचीन सम्पत्ति चोरी हुने गरेको पाइएको छ।प्रहरी तथा पुरातत्व विभागका अधिकारीहरु नेपाल घुम्न आउने बहानामा विदेशीले आपराधीक तथा संगठित गिरोहमार्फत मूर्ति किनने गरेको बताउँछन्।

 

Leave a Comment

*