feedback

केसी परिवारको वक्तव्य

हाम्रा परम आदरणिय तथा पुज्य पिता  बुवा लाल बहादुर के सि को ९८ बर्षको उमेरमा  काठमान्डौको ॐ हस्पिटलमा उपचार गर्दागर्दै दु:खद निधन आज १३ औँ दिनको पुण्य तिथिको अवसरमा  दिवङ्गत आत्माको चिर शान्तीको कामना गर्दै हार्दिक श्रद्दान्जली व्यक्त गर्दछौँ। निष्ठाको राजनितीका प्रवल अनुयायी सबैका लागि उदाहरणिय र प्रेरक व्यक्तित्व स्वर्गिय  लाल बहादुर के सि हाम्रो माझ भौतिक रुपमा नरहे पनि उहाँको सुन्दर बिचारहरु हामी सबैलाई प्रेरणा दीइरहने छ। यस  शोकको दु:खद घडीमा  हाम्रा परिवारजन, नातागोता, इष्ट मित्र, तथा मित्र गण लगायत हाम्रो परिवार  परिवार प्रती गहिरो समवेदना प्रकट गर्दै यस शोकाकुल  परिवारजनलाई धैर्य धारण गर्ने शक्ती मिलोस भनी इश्वर सङ्ग प्रार्थना गर्नु भएको लागि हामी हृदय देखी आभार प्रकट गर्दै हार्दिक धन्यवाद दिन चाहन्छौँ

Shraddanjali

 

Leave a Comment

*