feedback

प्रचन्डले बीरगन्जमा हुरी ल्याए

Maoist leader Prachanda gestures during a rally in Katmandu, Nepal, Friday, May, 30, 2008. Nepal's government formally told the Himalayan nation's deposed monarch Friday to vacate the royal palace within the next two weeks, and a palace official said the king was preparing to move to his palatial private home in Katmandu. (AP Photo/Binod Joshi)

 

 

 

 

 

 

 

 

 

 

 

 

नाकाबन्दी खुले पछी शान्त सहज सामान्य जनजीवनमा फर्कीसकेको वीरगन्ज प्रचण्डको भ्रमणले बिच्किएको छ। उहाँ लाई कालो झन्डा देखाउँदै बिरोध प्रदर्शन गर्न थालिए पछी वीरगन्ज तनावग्रस्त बनेको हो। यो बिरोध प्रदर्शनको प्रायोजन अरु कसैले नभएर मधेशवादी दलहरुले गरेका थिए। बीहानै देखी मधेशीदलका कार्यकर्ताहरुले चोक चोकमा टाएर बालेर प्रचन्डको बिरोध सुरु गरेका थिए। दोश्रो बिरगन्ज महोत्सव व्यापार मेलालाई उद्घाटन गर्ने हिँडेका प्रचन्डलाई स्वागत गर्न ठाउँँ ठाउँंमा स्वागत द्वार बनेका थिए। टर मधेश बीरोधी संबिधान ल्यायो भनेर  प्रचन्डको बिरोध गर्ने क्रममा कैयौँ स्वागत द्वारहरु प्रदर्शनकारीहरुले पूर्ण रुपमा कुरुप बनाइदिएका छन, भत्काइ दिएका छन भने कैयौँ द्वारहरु लाई आगो लगाइदिएका छन। कैयौँ ठाउँंमा हत्यारा चोर मूर्दावाद भन्ने नारा समेत लागेको प्रत्यक्षदर्शीहरुले बताए। यस क्रममा कैयौँ व्यक्तिहरु पक्राउ परेको समाचार छ। आफ्न कार्यकर्ताहरुलाई पक्राउ गरे पछी मधेश वादी नेताहरु झन आक्रोशित भएका छन र यो तनव कहिले सकिने हो, त्यसको अझै टुङ्गो नलाग्ने स्थानियवासीहरुले बताए।

 

 

Leave a Comment

*