feedback

अर्जुन प्र घिमिरेको आजन अन्तेष्ठि

166768_1152204628143565_5276470067703616843_n.
नेपाली काग्रेसका युवा नेता तथा सार्दानगर गाउसमितिका पूर्व सभापति स्वअर्जुन प्र घिमिरेको आजन अन्तेष्ठि गरीएको छ । घिमिरेको ४७ वर्षको उमेरमा असमाहिक निधनले भएको हो ।

धर्म देव क्लवका पूर्व अध्यक्ष, सारदानगर जेशिसका पूर्व अध्यक्ष, नेपाल परिवार नियोजन संघ चितवनको कार्यसमिति सदस्य लगाएतका दर्जन भन्दा वढि संघ संस्थामा आवद्ध घिमिरेको गत शुक्रवार हृदयघातका कारण उपचारका लागि काठमाडौ लादै गर्दा निधन भएको हो ।

स्वं घिमिरेको पार्थिक शरिरमा नेपाली काग्रेसकी नेतृ उमा रेग्मिले नेपाली काग्रेसको झण्डा ओडाउनु भएको थियो । अन्त्यष्टिमा काग्रेस चितवनका सचिव जितनारायण श्रेष्ठ, नेता भक्ति प्रसाद तिमिल्सीना, निर्मल कुमार श्रेष्ठ लगाएतको उपस्थिती रहेको थियो । घिमिरेको दुई छोरा र एक श्रिमति रहनु भएको छ ।

 

Leave a Comment

*