feedback

कुलपुजामा न्यायधिश अर्याल

IMG_5813सृजना अर्याल

पुष १०भितवन

अर्याल बन्धु समाज  चितवनले शुक्रवार यस वर्षको कुल पुजा गरेको छ । भरतपुर ११ स्थित समाजको कुल मन्दिर परिषरमा पुजा गरिएको हो ।

पुजा कार्यक्रममा जिल्लाका न्यायाधिश शेखरचन्द्र अर्यालले पुजामा सबै अर्याल बन्धुहरुसंग परिचित हुन पाउँदा खुशी लागेको बताउनु भयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका अर्यालले आफ्नो तर्फबाट गर्न सक्ने सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनु भएको छ ।IMG_5838

समितिका अध्यक्ष सोमनाथ अर्यालको अध्यक्षतामा भएको पुजा कार्यक्रममा पूर्व अध्यक्ष धु्रवराज अर्याल, पत्रकार महासंघ जिल्लाका पूर्व अध्यक्ष जनक अर्याल,पुर्व उपाध्यक्षहरु,
शम्भु अर्याल ,राजेन्द्ध अर्याल,पुर्व उपाध्यक्षहरु, सचिव जनकबन्धु अर्याल,, न्यु भिजनका प्रार्चाय बेदििनधी अर्याल ,भरतराज अर्याल लगायत चितवन, नवलपरासीका अर्यालहरुको बाक्लो उपस्थिति रहेको थियो ।२०६४ सालमा स्थापित अर्याल बन्धु समाजले धान्य मंसिर पूर्णिमा र वैशाख पूर्णीमा कुलपुजा कार्यक्रम आयोजना गर्ने गर्दछन् । वराह भववानलाई कुल देवता को रुपमा पुज्दै आएका अर्याल बन्धुहरुले कुल मन्दिर परिसर छिम्केश्वरी टोल वसेनीमा नै केहि वर्ष देखि सामुहिक कुल पुजा गर्दै आएका हुन् IMG_5878

 

Leave a Comment

*