feedback

बालकुमारी उ.मा.वीलाई पुस्तकालय

IMG_4421
सृजना अर्याल
चितवन २७ मंसिर । चितवनको बालकुमारी उच्च मावि नारायणगढमा स्थापना गरिएको पुस्तकालय शनिवार एक विशेष कार्यक्रमका बिच विद्यालयलाइ हस्तान्तरण गरिएको छ ।

। पुस्तकालय हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथीे विविसि नेपाली सेवाका प्रमुख रविन्द्र मिश्रले रहनु भएको थियो । नारायणगढ लेडि जेसीजको संयोजनमा भएको पुस्तकालयको उद्घाटन गर्दै प्रमुख अतिथी मिश्रले

मिश्रले पुस्तकालयले विद्यार्थीहरुको सिकाईलाई अझै वृद्धि गर्दै लैजाने वताउनु भयो ।

।सो अवसरमा उहाँले नेपालमा ३० हजार विद्यालय रहेको उनले २५ हजार विद्यालयमा पुस्तकालय नभएको तथ्यांक प्राप्त भएको उल्लेख गर्नु भयो ।रIMG_4445

बांकी ५ हजार विद्यालयमा पुस्तकालय भन्न सकिने मात्र पुस्तकालय रहेको प््रामुख अतिथी मिश्र ले ठोकुवा गर्नु भयो । हाल अमेरिका रहदै आउनु भएकी नारायणगढ चितवनकी मौसमी श्रेष्ठ र उहाँको श्रीमान बद्री श्रेष्ठले पूस्तकालय का लागि ९ आर्थिक सहयोग गर्नु भएको हो ।हेल्थकेयर मा मास्र्टस गर्दै गर्नु भएकी मौसमीले शशुरा सुर्जलाल श्रेष्ठको स्मृतिमा सो पुस्तकालय लागि सहयोग गर्नु भएको हो । शिक्षा नै विकासको आधार भएको बताउने मौसमीले लाइवेरी शैक्षिक ज्ञानमा सहयोग पुग्ने भएकोले नै पूस्तकालका लागि सहयोग गरेको बतानउु भयो । IMG_4480सो कार्यक्रममा
जिल्ला शिक्षा कार्यलय चितवनका प्रतिनिधि नगेन्द्र केसी, बालकुमारी उच्च मा.विका पूर्व प्रअ शरदरञ्जन श्रेष्ठ , व्यवस्थापन समितिका देशीराम प्रधान जेसी सम्झना प्रधान ,
हस्तान्तरण कार्यक्रममा पुस्तकालयलाई सहयोग गर्ने मौसमी श्रेष्ठकी आमा मिलन श्रेष्ठ र बाबु पुष्प श्रेष्ठ र शाशुआमा केशरी श्रेष्ठ ,व्यवसाही अमन श्रेष्ठ विद्यायका पूर्व प्रअ , लेडि जेसिज नारायणगढका पुर्व अध्यक्ष , विद्यालय का शिक्षक विद्यार्थीहरुको बाक्लो उपस्थिती कार्यक्रममा रहेको थियो । । कार्यक्रम नारायणगढ लेडि जेजजकी २०१५ सेसन अध्यक्ष सुनिता लिगल कर्माचार्यको अध्यक्षतामा भएको हो ।सो पुस्तकालय ५ IMG_4452हजार पुस्तक अट्न सक्ने क्षमता रहेको छ ।

 

Leave a Comment

*