feedback

उम्लिरहेको तेलको कराहीमा बसेर यस्तो ध्यान !

तरकारी पकाउँदा होस् वा रोटी पकाउँदा । तातो तेलको एक छिटा उछिटि्टएर जिउमा पर्यो भने ऐया, आत्थु परिन्छ र जिउमा फोका उठ्न थाल्छन् ।

जिउँदो छँदा कुकर्म गर्ने मानिसलाई मरेपछि कुम्भिपाक नामक नर्कमा लगेर यमराजले तेल उम्लिरहेको कराहीमा चोपल्छन् रे भन्ने कुरा पौराणिक कथा किम्वदन्तीहरुमा सुन्दा समेत जिउ सिरिंग हुन्छ । तेल उम्लिरहेको कराहीमा चोपलिने भन्ने कुरा कल्पना गर्न पनि गाह्रो हुन्छ ।

तर कल्पना गर्न समेत गाह्रो पर्ने यो सर्वाधिक पिडादायी काम अहिले पनि मानिसले गर्दै आएका छन् । हो थाइल्याण्डका बौद्ध भिक्षुहरुले तातो तेलको कराहीमा चोपलिएर ध्यान गर्ने गरेका छन् ।Dhayan-at-oil

 

Leave a Comment

*