feedback

छठ पर्व सम्पन्न (फाेटाे फिचर)

काठमाडौं, मंसिर २। तराईका बिभिन्न जिल्लासहित सहित काठमाडौंका नदि किनार र पोखरीमा उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यस वर्षको छठ पर्व सकिएको छ ।

कात्तिक शुक्ल चाैंथीका दिन गत आइतबार नुहाइधुवाइ गरेर सात्विक भोजन गर्दै व्रतको सङ्कल्प गरेका व्रतालुले आज पवित्र जलाशयमा बनाइएका घाटमा नुहाएर सूर्यलाई अर्घ्य दिए । यसअघि पर्वको दोस्रो दिन पञ्चमीका दिन व्रतालुले दिनभरि निर्जला व्रत बसेर पञ्चमी तिथि सकिनु चार घडीअघि सख्खरमा पकाइएको खीर मात्र खाने गर्छन् । त्यसैगरी मङ्गलबार षष्ठी तिथिका दिन निराहार व्रत बस्दै साँझ अस्ताउँदा सूर्यलाई अर्घ्य दिएका व्रतालुले आज बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर चारदिने पर्व सम्पन्न गरेका हुन्।

sun1

Sun2

su33

ss

Feat 2

feat3 (2)

f4IMG_1797

– See more at: http://mahilakhabar.com/?p=8293#sthash.2CfIupOB.dpuf

 

Leave a Comment

*